दफा १०
नेपाल सरकारलाई तिर्न पर्ने रकम सरकारी बाँकी सरह असूल गर्ने

यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कुनै व्यक्तिले नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने रकम नतिरी नबुझाई बाँकी राखेमा त्यस्तो रकम निजबाट अन्तशुल्क अधिकारीले सरकारी बाँकी सरह असुल उपर गर्नेछ ।